SKIP TO MAIN CONTENT

नेपाल: सङ्क्रमणकालीन न्यायमा भएको सहमति बारे के भन्छन् द्वन्द्व पीडित?

Suman Adhikari (left), a representative of the conflict victims' group 'Pidit Sajha Chautari,' has expressed his views on the recent transitional justice bill agreement
Suman Adhikari (left), a representative of the conflict victims' group 'Pidit Sajha Chautari,' has expressed his views on the recent transitional justice bill agreement. Credit: Suman Adhikari/Facebook, Prakash Mathema/AFP via Getty Images

नेपालमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विवादित केही विषयहरूमा राजनीतिक सहमति भएको त्यहाँका तीन ठुला दलहरूले बताएका छन्। १८ वर्षदेखि नमिलेको विषयमा भएको सो सहमतिलाई द्वन्द्व पीडितहरूले कसरी हेरेका छन् भनेर द्वन्द्व पीडित साझा चौतारीका पूर्व अध्यक्ष सुमन अधिकारीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपालमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विवादित केही विषयहरूमा राजनीतिक सहमति भएको त्यहाँका तीन ठुला दलहरूले बताएका छन्। १८ वर्षदेखि नमिलेको विषयमा भएको सो सहमतिलाई द्वन्द्व पीडितहरूले कसरी हेरेका छन् भनेर द्वन्द्व पीडित साझा चौतारीका पूर्व अध्यक्ष सुमन अधिकारीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now