Nepal's Prime Minister and leader of the Communist Party of Nepal (Maoist-Centre) "Pushpa Kamal Dahal/ Prachanda", returns to his seat after addressing a cabinet meeting before a vote of confidence at the federal parliament. (Photo by Abhishek Maharjan/Sipa USA) Credit: Abhishek Maharjan/Sipa USA
प्रधानमन्त्री पुष्पकमल दाहालले एक पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले नेकपा एमालेले संसद्का दुवै सदन अवरुद्ध बनाएको छ। नेपालमा गत साताका मुख्य घटनालाई पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।