SKIP TO MAIN CONTENT

नेपाल अपडेट: सरकार र जेन जीबिच १० बुँदे सम्झौता, समानुपातिक निर्वाचनका लागि एक सय दलले दिए निवेदन

Nepal Government And GenZ Sign Historic Political Transformation Agreement
GenZ representatives and the Government of Nepal sign an agreement during a ceremony at the Office of the Prime Minister and Council of Ministers in Singha Durbar, Kathmandu, Nepal, on December 10, 2025. Source: NurPhoto / Sanjit Pariyar/NurPhoto via Getty Images

आगामी मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै, सरकार र जेन जीबिच भएको १० बुँदे सम्झौता, मन्त्रीपरिषद्‌मा थपिएका चार मन्त्री, सर्वोच्च अदालतको परमादेशसँगै हितेन्द्रदेव शाक्यद्वारा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली र खेलकुदमा एनपीएलको दोस्रो संस्करणका विजेता लुम्बिनी लायन्स लगायत लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Published

By Pratichya Dulal, Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

आगामी मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै, सरकार र जेन जीबिच भएको १० बुँदे सम्झौता, मन्त्रीपरिषद्‌मा थपिएका चार मन्त्री, सर्वोच्च अदालतको परमादेशसँगै हितेन्द्रदेव शाक्यद्वारा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली र खेलकुदमा एनपीएलको दोस्रो संस्करणका विजेता लुम्बिनी लायन्स लगायत लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now