SKIP TO MAIN CONTENT

नेपाल अपडेट: रवि लामिछाने धरौटीमा रिहा, केपी शर्मा ओली पुन: एमाले अध्यक्षमा निर्वाचित

FILE PHOTO -  Rabi Lamichhane (L) and KP Sharma Oli (R).
FILE PHOTO - Rabi Lamichhane (L) and KP Sharma Oli (R). Credit: (L) Narendra Shrestha/EPA via AAP Photos, (R) AAP/Xinhua/Yao Dawei/EPA

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। बिगो बापत ३ करोड ७४ लाख बुझाएर उनी रिहा भएका हुन्। यसका साथै जेन जी आन्दोलन पछि बनेको सरकारको सय दिन पूरा, केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित, सर्वपक्षीय सरकारका लागि केही जेन जीहरूको माग र साफ महिला क्लब फुटबल च्याम्पियनसिपमा भारतको इस्ट बङ्गाल क्लबको जित, नेपालको विभागीय टोली एपीएफ ३-० को गोलले पराजित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। बिगो बापत ३ करोड ७४ लाख बुझाएर उनी रिहा भएका हुन्। यसका साथै जेन जी आन्दोलन पछि बनेको सरकारको सय दिन पूरा, केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित, सर्वपक्षीय सरकारका लागि केही जेन जीहरूको माग र साफ महिला क्लब फुटबल च्याम्पियनसिपमा भारतको इस्ट बङ्गाल क्लबको जित, नेपालको विभागीय टोली एपीएफ ३-० को गोलले पराजित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now