SKIP TO MAIN CONTENT

एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: पर्थमा राहदानी घुम्ती सेवा र सिड्नीमा फुटबल

Mayor Elise Borg with Nepalese dressware on display.jpg
A representative image of Nepali community events in Australia.

पर्थमा राहदानी घुम्ती सेवा, साउथ अस्ट्रेलियामा ‘सर्भिकल स्क्रीनिङ’ र सिड्नीमा चिल्ड्रेन फेस्टिभल लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

पर्थमा राहदानी घुम्ती सेवा, साउथ अस्ट्रेलियामा ‘सर्भिकल स्क्रीनिङ’ र सिड्नीमा चिल्ड्रेन फेस्टिभल लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now