Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

रेडियो कार्यक्रम: अस्ट्रेलियामा इन्धन कर घट्ने र केपी ओली पक्राउबारे अस्ट्रेलियाका नेपालीको प्रतिक्रिया

Listen to the SBS Nepali radio program, first aired on SBS South Asian on Thursday, 26 March 2026. Credit: (Top) AAP Image/Simon Mossman (L ,, (Bottom) AAP / Mick Tsikas, Solangture (R).

Listen to the SBS Nepali radio program, first aired on SBS South Asian on Thursday, 26 March 2026. Credit: (Top) AAP Image/Simon Mossman (L), SBS Nepali/Sameer Ghimire (R), (Bottom) SIPA USA / Skanda Gautam / SOPA Images (L), Getty / Yanzisland (R)

मङ्गलवार, ३१ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार २ एप्रिलमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, नेपाल समाचारमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको र त्यसबारे अस्ट्रेलियाका नेपालीहरूको प्रतिक्रिया समावेश थियो भने अस्ट्रेलियन सरकारले इन्धन अन्त: शुल्क घटाउने निर्णय गरेको साथै अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाबाट पब्लिक र कम्युनिटी हाउजिङबारे रिपोर्ट राखेका थियौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now