SKIP TO MAIN CONTENT

भलाबहादुर राई भन्छन् राष्ट्रिय आविष्कार केन्द्रलाई 'सेल्फिस भएर सहयोग गरेको हुँ'

Mahabir Pun (L) and Bhala Bahadur Rai (R)
Mahabir Pun (L) and Bhala Bahadur Rai (R) Credit: Facebook/ Mahabir Pun

मेजर भलाबहादुर राई राष्ट्रिय आविष्कार केन्द्रका युवाहरूलाई खाजा खानका लागि केही रकम पठाए पछि सामाजिक सञ्जालमा चर्चित बनेका छन्। वैज्ञानिक तथा नेपालस्थित राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले उनको आर्थिक सहयोगलाई लिएर सार्वजनिक टिप्पणी गरेपछि अस्ट्रेलियन सेनामा कार्यरत राई, यतिखेर चर्चित बनेका हुन्। सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पुनले वीरगन्जको कृषि औजार कारखानामा काम गर्दै गरेका नेपालीहरूको भिडियो राख्दा, उनीहरूको काम चित्त बुझेर भला राईले ‘खाजा खानको लागि’ ४० हजार रुपियाँ पठाएको बताएका थिए। यसबारे एसबीएस नेपालीले सिड्नी निवासी भलाबहादुर राईसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

मेजर भलाबहादुर राई राष्ट्रिय आविष्कार केन्द्रका युवाहरूलाई खाजा खानका लागि केही रकम पठाए पछि सामाजिक सञ्जालमा चर्चित बनेका छन्। वैज्ञानिक तथा नेपालस्थित राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले उनको आर्थिक सहयोगलाई लिएर सार्वजनिक टिप्पणी गरेपछि अस्ट्रेलियन सेनामा कार्यरत राई, यतिखेर चर्चित बनेका हुन्। सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पुनले वीरगन्जको कृषि औजार कारखानामा काम गर्दै गरेका नेपालीहरूको भिडियो राख्दा, उनीहरूको काम चित्त बुझेर भला राईले ‘खाजा खानको लागि’ ४० हजार रुपियाँ पठाएको बताएका थिए। यसबारे एसबीएस नेपालीले सिड्नी निवासी भलाबहादुर राईसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now