SKIP TO MAIN CONTENT

"काममा आफू ठगिएको बारे उजुरी गर्दा डराउनु पर्दैन"

Nepali work Sydney Melbourne
Source: AAP

मेलबर्न स्थिति माइग्रेन्ट वर्कर सेन्टरमा कार्यरत हरि श्रेष्ठले अस्ट्रेलियामा आफू ठगिएको उजुरी गर्दा भिसा लगायतका कुरामा अप्ठेरो नपर्ने र यसका लागि सहयोग सेवाहरू पनि उपलब्ध रहेको बताएका छन्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

मेलबर्न स्थिति माइग्रेन्ट वर्कर सेन्टरमा कार्यरत हरि श्रेष्ठले अस्ट्रेलियामा आफू ठगिएको उजुरी गर्दा भिसा लगायतका कुरामा अप्ठेरो नपर्ने र यसका लागि सहयोग सेवाहरू पनि उपलब्ध रहेको बताएका छन्।

हरि श्रेष्ठसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्। null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now