Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'सजना भाकालाई थारु समुदायले चिन्नुका साथै बचाउनु पर्छ': बसन्ती चौधरी

Basanti-Chaudahary.jpeg

Basanti Chaudhary, a singer from Dang, emphasises the significance of preserving and acknowledging Sajna songs within the Tharu community. Source: SBS / Sewa Bhattari

दाङकी बसन्ती चौधरीले थारु भाषाका गीतहरू गाउने गरेकी छिन्। चौधरीले स्टुडियोमा गीतहरू रेकर्डिङ गर्नुका साथै विभिन्न सङ्गीत उत्सवहरूमा पनि गीत गाउने गरेकी छिन्। यसका साथै उनले भर्खरै मात्रै दुई जना आधुनिक सङ्गीतकारहरूसँग मिलेर थारु समुदायमा गाइने सजना भाका र झुमराको बारेमा एउटा भिडियो पनि बनाएकी छिन्। चौधरीसँग नेपाल संवाददाता सेवा भट्टराईले दाङको थारु संस्कृतिमा रहेका विभिन्न गीतसङ्गीतका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sewa Bhattarai

Presented by Sunita Pokharel

Source: SBS

Share this with family and friends

दाङकी बसन्ती चौधरीले थारु भाषाका गीतहरू गाउने गरेकी छिन्। चौधरीले स्टुडियोमा गीतहरू रेकर्डिङ गर्नुका साथै विभिन्न सङ्गीत उत्सवहरूमा पनि गीत गाउने गरेकी छिन्। यसका साथै उनले भर्खरै मात्रै दुई जना आधुनिक सङ्गीतकारहरूसँग मिलेर थारु समुदायमा गाइने सजना भाका र झुमराको बारेमा एउटा भिडियो पनि बनाएकी छिन्। चौधरीसँग नेपाल संवाददाता सेवा भट्टराईले दाङको थारु संस्कृतिमा रहेका विभिन्न गीतसङ्गीतका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now