SKIP TO MAIN CONTENT

भाडामा घर पाउन सिड्नी र मेलबर्नमा किन यति गाह्रो?

REAL ESTATE STOCK
Signage for a real estate property is seen in Carlton North, Melbourne. Source: AAP / JAMES ROSS/AAPIMAGE

अस्ट्रेलियामा पछिल्लो समय भाडामा बस्ने घर पाउन मुस्किल हुने र पाइहाले पनि चर्को मूल्य तिर्नु परेको बताइँदै गर्दा रिजर्भ बैङ्क गभर्नर फिलिप लोको माग धेरै र उपलब्धता कम रहेको भनाई आएको छ। यता, आवासको माग र आपूर्ति सन्तुलन आउन अझै केही समय लाग्ने आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीलाई बताएका छन्। उनका अनुसार सन् २०२३ मा थप दुई पटकसम्म ब्याजदर वृद्धि हुनसक्छ।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा पछिल्लो समय भाडामा बस्ने घर पाउन मुस्किल हुने र पाइहाले पनि चर्को मूल्य तिर्नु परेको बताइँदै गर्दा रिजर्भ बैङ्क गभर्नर फिलिप लोको माग धेरै र उपलब्धता कम रहेको भनाई आएको छ। यता, आवासको माग र आपूर्ति सन्तुलन आउन अझै केही समय लाग्ने आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीलाई बताएका छन्। उनका अनुसार सन् २०२३ मा थप दुई पटकसम्म ब्याजदर वृद्धि हुनसक्छ।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः

  • थप ब्याजदर वृद्धिको सम्भावना कत्तिको छ ?
  • भाडामा घर नपाउने समस्या किन बढिरहेको छ ?
  • ब्याजदर बढेको समयमा इन्भेस्टमेन्ट प्रपर्टी किन्नु फाइदाजनक छ ?
  • अस्ट्रेलियाका प्रमुख सहरहरूमा घर जग्गा बजारको अवस्था कस्तो देखिन्छ ?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now