SKIP TO MAIN CONTENT

'ट्राभल पास': भिक्टोरियाका अन्तर्राष्ट्रिय विद्यार्थीले सार्वजनिक यातायातमा ५० प्रतिशत छुट पाउने

Myki card
International students at participating education providers will be able to experience the best of Victoria at a fraction of the cost. Source: Flickr

भिक्टोरिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि ट्राभल पासको व्यवस्था गरेको छ। 'कस्ट अफ लिभिङ्ग' बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई यातायात खर्चमा ठुलो बचतको योजना सरकारले ल्याएको हो। १६० भन्दा बढी देशका विद्यार्थीहरू हाल भिक्टोरियामा पढ्दै आइरहेका छन्। ट्राभल पासको व्यवस्था गरी, माइकी कार्ड खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। कार्यक्रममा आबद्ध शैक्षिक संस्थामा अध्ययनरत योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ९०, १८० वा ३६५ दिनको माइकी कार्ड खरिदमा ५० प्रतिशत छुट पाउने भएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

भिक्टोरिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि ट्राभल पासको व्यवस्था गरेको छ। 'कस्ट अफ लिभिङ्ग' बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई यातायात खर्चमा ठुलो बचतको योजना सरकारले ल्याएको हो। १६० भन्दा बढी देशका विद्यार्थीहरू हाल भिक्टोरियामा पढ्दै आइरहेका छन्। ट्राभल पासको व्यवस्था गरी, माइकी कार्ड खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। कार्यक्रममा आबद्ध शैक्षिक संस्थामा अध्ययनरत योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ९०, १८० वा ३६५ दिनको माइकी कार्ड खरिदमा ५० प्रतिशत छुट पाउने भएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now