हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Australia Nepal Public Link-ANPL is running free practical driving lessons for students in Victoria. Source: Getty
भिक्टोरियामा निःशुल्क ड्राइभिङ लेसनदेखि सिड्नीको मेन्टल हेल्थ फर्स्ट एड तालिमसम्म- अस्ट्रेलियाका सहरहरूमा आयोजना भइरहेका सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
Share