अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A crowd of supporters and protesters marching for Julian Assange's freedom with signs.

Julian Assange supporters marched to Downing street ahead of the High Court hearing which granted him a chance to appeal his extradition to the US. Credit: Guy Smallman / Getty Images

विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकामा सुपुर्दगी गर्ने बेलायती अदालतको फैसलाविरुद्ध अपिल गर्ने अनुमति दिइएको छ। यसलाई अस्ट्रेलियाका पत्रकारहरूको एक युनियनले 'सानो जित'को संज्ञा दिएको छ। यस लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand