SKIP TO MAIN CONTENT

गत सात दिनका प्रमुख विश्व समाचार

Trump Iran US
President Donald Trump walks from the Blue Room to speak about the Iran war from the Cross Hall of the White House on Wednesday, April 1, 2026, in Washington. Credit: Alex Brandon/AP/AAP Image

इरानमा अमेरिकी सैन्य अभियानका मुख्य रणनीतिक लक्ष्यहरू लगभग पूरा हुन लागेको अमेरिकी राष्ट्रपतिको भनाइ, नेपालमा पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ र खेलकुदमा विश्वकपका समूह चरणका खेलहरू अमेरिकाबाट मेक्सिकोमा सार्न इरानले गरेको आग्रहलाई फिफाद्वारा अस्वीकार गरिएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

इरानमा अमेरिकी सैन्य अभियानका मुख्य रणनीतिक लक्ष्यहरू लगभग पूरा हुन लागेको अमेरिकी राष्ट्रपतिको भनाइ, नेपालमा पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ र खेलकुदमा विश्वकपका समूह चरणका खेलहरू अमेरिकाबाट मेक्सिकोमा सार्न इरानले गरेको आग्रहलाई फिफाद्वारा अस्वीकार गरिएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now