अमेरिकाको मस्जिद आक्रमणलाई लिएर अस्ट्रेलियामा पनि चिन्ता व्यक्त भएको, अमेरिकी राष्ट्रपतिद्वारा इरानसँगको युद्ध चाँडै अन्त्य हुने सङ्केत, र संयुक्त राष्ट्र सङ्घले पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपप्रति आफ्नो प्रतिक्रिया थप तीव्र बनाएको साथै आर्सनलको दुई दशक पछिको प्रिमियरशिप जित लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





