गत साता सार्वजनिक गरिएको सङ्घीय बजेटमा समावेश आवास कर सम्बन्धी परिवर्तनहरू मतदाताहरूलाई खासै चित्त नबुझेको सर्वेक्षणहरूले देखाएको छ। तर ट्रेजरर जिम चाल्मर्सले यसबाट तत्काल पार्टीलाई हानी हुने देखिए पनि यसको फाइदा दीर्घकालीन हुने भन्दै परिवर्तनहरूको बचाउ गरेका छन्। थप यस रिपोर्टमा।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





