Families who lost fellow members from suicide due to social media addiction react after a jury found Meta and YouTube liable in the social media addiction trial outside the Los Angeles Superior Court, in Los Angeles, California, USA, 25 March 2026. Source: EPA / Ted Soqui/EPA/AAP Image
एक ऐतिहासिक मुद्दामा बालबालिकाहरूलाई भएको हानीको लागि युट्युब र मेटालाई जिम्मेवार ठहर, अमेरिकी राष्ट्रपतिले डनबास रुसलाई जिम्मा लगाउन दबाब दिएको युक्रेनको आरोप, इरानले मध्य पूर्वमा युद्ध अन्त्य गर्न अमेरिकासँग वार्ता भइरहेको दाबी अस्वीकार गरेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।