हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया बुझ्नुहोस्: ब्ल्याक टाईदेखि क्याजुअल सम्म - ड्रेस कोड कसरी बुझ्ने

Dress codes help us meet the expectations of the host and set the tone of an event. Source: iStockphoto / Deagreez/Getty Images
तपाईँलाई एउटा निमन्त्रणा प्राप्त भयो, जसमा लेखिएको छ: ‘ड्रेस कोड: कक्टेल अटायर’। यो ‘कोड’ के हो? र सबैभन्दा महत्त्वपूर्ण, तपाईँले के लगाउने हो? अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी सबैभन्दा सामान्य ड्रेस कोडहरू बारे चर्चा गर्दै छौँ जसले तपाईँलाई कुनै पनि कार्यक्रममा सहज महसुस गराउनेछ।
Share




