SKIP TO MAIN CONTENT

महाभूकम्पलाई सम्झँदै नेपालमा बारपाक फोटो प्रदर्शनी

Snaps from Barpak Photo Exhibition 2025.
Snaps from Barpak Photo Exhibition 2025. Credit: Supplied/Prakash Chandra Timilsena

नेपालमा बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको १० वर्षको अवसर पारेर फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले आफ्ना फोटोहरूको प्रदर्शनी आयोजना गरेका थिए। बारपाकबाटै सुरु गरिएको “बारपाक फोटो प्रदर्शनी” तिमिल्सेनाले त्यस पछि काठमान्डूमा पनि प्रदर्शनी गरेका हुन्। भूकम्प लगत्तै बारपाक पुगेका उनले आफ्नो उक्त प्रदर्शनीमा भुईँचालो गए लगत्तै र त्यसको एक दशकपछिको अवस्था देखाउने आफूले कोसिस गरेको नेपाल संवाददाता प्रयास दुलाललाई बताएका छन्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपालमा बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको १० वर्षको अवसर पारेर फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले आफ्ना फोटोहरूको प्रदर्शनी आयोजना गरेका थिए। बारपाकबाटै सुरु गरिएको “बारपाक फोटो प्रदर्शनी” तिमिल्सेनाले त्यस पछि काठमान्डूमा पनि प्रदर्शनी गरेका हुन्। भूकम्प लगत्तै बारपाक पुगेका उनले आफ्नो उक्त प्रदर्शनीमा भुईँचालो गए लगत्तै र त्यसको एक दशकपछिको अवस्था देखाउने आफूले कोसिस गरेको नेपाल संवाददाता प्रयास दुलाललाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now