SKIP TO MAIN CONTENT

‘बिहान ब्रेकफास्ट खाएर घरबाट के निस्कन लाथेँ, झ्याप्प आइगो भुईँचालो!’

On 13 May 2015, people walk amidst collapsed houses while evacuating Chautara village, Sindhupalchwok district, a day after another powerful earthquake struck Nepal.
On 13 May 2015, people walk amidst collapsed houses while evacuating Chautara village, Sindhupalchwok district, a day after another powerful earthquake struck Nepal. Source: AAP / NARENDRA SHRESTHA/EPA

नेपालमा झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको महाभूकम्प गएको आज एक दशक पूरा भएको छ। हजारौँ घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएको उक्त भूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। यसै सन्दर्भमा हामीले उक्त भूकम्पबाट बचेका, पछि उद्धार मा संलग्न रहेका र अन्य मानिसहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालमा झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको महाभूकम्प गएको आज एक दशक पूरा भएको छ। हजारौँ घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएको उक्त भूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। यसै सन्दर्भमा हामीले उक्त भूकम्पबाट बचेका, पछि उद्धार मा संलग्न रहेका र अन्य मानिसहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now