SKIP TO MAIN CONTENT

२४ औँ जीएनसी शिल्डको उपाधि फेवा एफसीलाई भेटरनतर्फ पारा पार्कले मार्‍यो बाजी

GNC Football Shield 2023 winners
GNC Football Shield 2023 winners. Source: Supplied / Sandeep Rawal

गोर्खा नेप्लीज कम्युनिटी (जीएनसी) ले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको २४ औ संस्करणको फाइनल खेल आइतबार सम्पन्न भएको छ। जीएनसी फुटबल शिल्ड २०२२/२३ को उपाधिका लागि भएका फाइनल खेलमा फेवा एफसीले सेन्ट जर्ज नेप्लिज क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गर्‍यो। त्यस्तै भेटरन तर्फ भने पारा पार्क फुटबल क्लबले माछापुच्छ्रे एफसीलाई १ का विरुद्ध २ गोलका साथ पछि पारेर उपाधिमाथि कब्जा जमायो। आइतबार ११ जुनमा भएका खेलका बारेमा जीएनसीका खेलकुद उपसंयोजक सन्दिप रावलसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

गोर्खा नेप्लीज कम्युनिटी (जीएनसी) ले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको २४ औ संस्करणको फाइनल खेल आइतबार सम्पन्न भएको छ। जीएनसी फुटबल शिल्ड २०२२/२३ को उपाधिका लागि भएका फाइनल खेलमा फेवा एफसीले सेन्ट जर्ज नेप्लिज क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गर्‍यो। त्यस्तै भेटरन तर्फ भने पारा पार्क फुटबल क्लबले माछापुच्छ्रे एफसीलाई १ का विरुद्ध २ गोलका साथ पछि पारेर उपाधिमाथि कब्जा जमायो। आइतबार ११ जुनमा भएका खेलका बारेमा जीएनसीका खेलकुद उपसंयोजक सन्दिप रावलसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now