सनर्कप र एएनजेड बैंक मर्जर प्रकियालाई एसीसीसीको अवरोध

ANZ announced the departure of chief executive Shayne Elliott after nine years in the role.

ANZ announced the departure of chief executive Shayne Elliott after nine years in the role. Source: AAP

सनर्कप र एएनजेड बैंकको को ४.९ अर्ब डलर बराबरको मर्जर प्रकियालाई अस्ट्रेलियन कम्पटिसन एन्ड कन्जुमर कमिसनले (एसीसीसी) रोकेको छ। ठुला चार बैंकको वर्चस्वलाई थप मजबुत बनाइ प्रतिस्पर्धालाई समिति पार्ने भन्दै अस्ट्रेलियन कम्पटिसन एन्ड कन्जुमर कमिसनले मर्जर प्रकियालाई रोकेको हो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand