SKIP TO MAIN CONTENT

उच्च ब्याज दर तिराउने बैंक छाड्न कति सजिलो?

A composite image of the four big banks signs.
The Turnbull government says banks won't be the only companies to benefit from tax cuts. (AAP) Source: AAP

अस्ट्रेलियाका चार प्रमुख बैंक मध्ये यो वर्ष ब्याज दर बढाउने निर्णय गर्ने गर्ने पहिलो बैंक बनेको वेस्टप्याकको घोषणा पछि प्रधानमन्त्री स्कट मोरिशनले आफ्नो बैंकसँग सन्तुष्ट नरहेका ग्राहकहरुले आफ्नो घरको लागि ऋण अर्कै बैंक बाट लिन सक्ने बताएका थिए। तर प्रधानमन्त्रीको भनाई झैं बैंक फेर्न कतिको सजिलो छ त? के बैंक फेर्दैमा राम्रो नतिजा प्राप्त हुने निश्चित रहन्छ त? यी प्रश्नहरु बारे एसबीएस नेपालीसँग आफ्नो बिचार व्यक्त गर्दै आर्थिक सल्लाहकार विश्वास भट्टराई।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका चार प्रमुख बैंक मध्ये यो वर्ष ब्याज दर बढाउने निर्णय गर्ने गर्ने पहिलो बैंक बनेको वेस्टप्याकको घोषणा पछि प्रधानमन्त्री स्कट मोरिशनले आफ्नो बैंकसँग सन्तुष्ट नरहेका ग्राहकहरुले आफ्नो घरको लागि ऋण अर्कै बैंक बाट लिन सक्ने बताएका थिए। तर प्रधानमन्त्रीको भनाई झैं बैंक फेर्न कतिको सजिलो छ त? के बैंक फेर्दैमा राम्रो नतिजा प्राप्त हुने निश्चित रहन्छ त? यी प्रश्नहरु बारे एसबीएस नेपालीसँग आफ्नो बिचार व्यक्त गर्दै आर्थिक सल्लाहकार विश्वास भट्टराई।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now