Nepali community members spoke to SBS Nepali about upcoming NRNA Election. Credit: Krishna Pokhrel/SBS Nepali
गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको आगामी कार्यकालको नेतृत्वको लागि यसै महिनाको अन्त्यमा चुनाव हुने बताइँदै गर्दा, नेपाली समुदायका सदस्यहरू भने गैर राजनीतिक पुष्ठभुमीका, सामाजिक कार्य गर्न इच्छुक र सबैको प्रतिनिधित्व गर्न सक्ने क्षमताको व्यक्ति नेतृत्वमा आउनु पर्ने बताउँछन्। एसबीएस नेपालीसँगको कुराकानीमा चर्चामा आउन मात्र एनआरएनएमा नलाग्न पनि उनीहरुले सुझाव दिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।