SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा सुरक्षित रहन भिडियो मार्फत विद्यार्थीहरूबाटै सन्देश दिइने

Sakcham Subedi.jpeg
Credit: Saksham Subedi

अस्ट्रेलियाका नेपाली विद्यार्थीहरूले सामान्य सुरक्षा नियमहरू अनुसरण नगर्दा अकालमा ज्यान गुमाउनु परेका घटनाहरू बढेको भन्दै गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको विद्यार्थी सल्लाहकार परिषद्ले एक सचेतना मूलक भिडियो बनाउने भएको छ। अस्ट्रेलियामा रहेका विद्यार्थीहरूलाई नै सहभागी गराइने उक्त फिल्मले जल सुरक्षा, सडक सुरक्षा, घरेलु हिंसा लगायतका समुदायमा देखिएका विभिन्न समस्याहरूका बारेमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ। जनचेतना मूलक कार्यक्रमहरूमा नेपाली युवाहरूको सहभागिता बढाउन ल्याइएको उक्त परियोजनाका बारेमा परिषद्का राष्ट्रिय संयोजक सक्षम सुबेदीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका नेपाली विद्यार्थीहरूले सामान्य सुरक्षा नियमहरू अनुसरण नगर्दा अकालमा ज्यान गुमाउनु परेका घटनाहरू बढेको भन्दै गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको विद्यार्थी सल्लाहकार परिषद्ले एक सचेतना मूलक भिडियो बनाउने भएको छ। अस्ट्रेलियामा रहेका विद्यार्थीहरूलाई नै सहभागी गराइने उक्त फिल्मले जल सुरक्षा, सडक सुरक्षा, घरेलु हिंसा लगायतका समुदायमा देखिएका विभिन्न समस्याहरूका बारेमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ। जनचेतना मूलक कार्यक्रमहरूमा नेपाली युवाहरूको सहभागिता बढाउन ल्याइएको उक्त परियोजनाका बारेमा परिषद्का राष्ट्रिय संयोजक सक्षम सुबेदीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now