SKIP TO MAIN CONTENT

जेस्टेस्नल डायबिटिज 'खानाले मात्र हुने होइन'

Diabetes
Source: AAP / AAP Image/Moodboard

मम माने आमा पोड्कास्टको यस अंशमा सिड्नीकी जीपी डा सिर्जना शर्माले जेस्टेस्नल डायबिटिज किन हुन्छ र यसमा आमाहरूले आफूलाई दोष दिनु नपर्नेबारे बताएकी छिन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

मम माने आमा पोड्कास्टको यस अंशमा सिड्नीकी जीपी डा सिर्जना शर्माले जेस्टेस्नल डायबिटिज किन हुन्छ र यसमा आमाहरूले आफूलाई दोष दिनु नपर्नेबारे बताएकी छिन्।

Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

नोट: यस पोडकास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now