SKIP TO MAIN CONTENT

मटिल्डाजका लागि तयार हुँदै नयाँ पुस्ता

The Fitzroy Lions training (SBS).jpg
The Fitzroy Lions training Source: SBS

महिला विश्वकपमा अस्ट्रेलियाको टिम मटिल्डाजले देखाएको कौशलताले धेरै महिलाहरूलाई फुटबल वा अन्य यस्तै खेलमा भाग लिने प्रेरणा दिएको छ। तर यस्ता खेल सिक्नका लागि निश्चित रकम शुल्कका रूपमा तिर्नु पर्ने हुन्छ। महिलाहरूको सहभागितालाई रोक्ने धेरै कारण मध्ये तालिम शुल्क पनि एक रहेको बताइन्छ।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

महिला विश्वकपमा अस्ट्रेलियाको टिम मटिल्डाजले देखाएको कौशलताले धेरै महिलाहरूलाई फुटबल वा अन्य यस्तै खेलमा भाग लिने प्रेरणा दिएको छ। तर यस्ता खेल सिक्नका लागि निश्चित रकम शुल्कका रूपमा तिर्नु पर्ने हुन्छ। महिलाहरूको सहभागितालाई रोक्ने धेरै कारण मध्ये तालिम शुल्क पनि एक रहेको बताइन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now