People seen at a apartment inspection in Sydney. Credit: SBS Nepali\Krishna Pokhrel
पछिल्लो समय तुलनात्मक रूपमा कम सङ्ख्यामा घरहरू खाली रहेकाले घर भाडामा पाउन मुस्किल परिरहेको बताइन्छ। विकेन्डमा 'रेन्टल इन्स्पेक्सन'मा लाग्ने भिडले यसलाई पुष्टि गर्दछ। शनिवारका दिन अर्बनको भएको एक अपार्टमेन्ट इन्स्पेक्सनमा नेपाली लगायत अन्य थुप्रै समुदायका मानिसहरूको ठुलो भिड जम्मा भएको थियो। के साँच्चै पछिल्लो समय घर भाडामा पाउन निकै मुस्किल बनेको हो त? हामीले त्यहाँ उपस्थित केही नेपालीहरूसँग कुरा गरेका छौ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।