Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

करिब ३० वर्ष पछि भिक्टोरियाले पायो महिला प्रिमियर: को हुन् जसिन्टा एलन?

JACINTA ALLAN AIRPORT RAIL ANNOUNCEMENT REAX

Jacinta Allan has been elected as the 49th premier of Victoria. Source: AAP / DAVID CROSLING/AAPIMAGE

जसिन्टा एलन भिक्टोरियाको ४९सौँ प्रिमियर बन्न पुगेकी छिन्। डानिएल एन्ड्रुजले अचानक राजीनामा दिएपछि, जसिन्टा एलन लेबरको ककसमार्फत बुधवार, २७ सेप्टेम्बरमा नयाँ प्रिमियरको रूपमा नियुक्त भएकी हुन्। एलनले यस अघि यातायात तथा पूर्वाधार मन्त्री र राज्यको डेप्युटी प्रिमियरको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। डेप्युटी प्रिमियरको पदमा भने बेन क्यारलले रहने बताइएको छ। करिब तीस वर्ष पछि आएको महिला नेतृत्वबाट भिक्टोरियाले यो नयाँ राजनीतिक यात्राबाट के अपेक्षा राख्न सक्छ?

Published

Updated

By Ruth McHugh-Dillon, Tom Stayner

Presented by Krishna Pokhrel, Dinita Rishal

Source: SBS

Share this with family and friends

जसिन्टा एलन भिक्टोरियाको ४९सौँ प्रिमियर बन्न पुगेकी छिन्। डानिएल एन्ड्रुजले अचानक राजीनामा दिएपछि, जसिन्टा एलन लेबरको ककसमार्फत बुधवार, २७ सेप्टेम्बरमा नयाँ प्रिमियरको रूपमा नियुक्त भएकी हुन्। एलनले यस अघि यातायात तथा पूर्वाधार मन्त्री र राज्यको डेप्युटी प्रिमियरको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। डेप्युटी प्रिमियरको पदमा भने बेन क्यारलले रहने बताइएको छ। करिब तीस वर्ष पछि आएको महिला नेतृत्वबाट भिक्टोरियाले यो नयाँ राजनीतिक यात्राबाट के अपेक्षा राख्न सक्छ?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now