SKIP TO MAIN CONTENT

नेपालमा नयाँ सरकार: ‘पत्याई सके पछि निस्फिक्रीसँग काम गर्न दिनु पर्छ’’

Nepal's Interim Prime Minister Sushila Karki assumes office
Nepal’s interim Prime Minister Sushila Karki attends a briefing meeting with the Nepali government’s secretariats and security heads on her first day at the Prime Minister’s Office in Kathmandu, Nepal, on 14 September 2025. Former Chief Justice Sushila Karki became Nepal’s first female prime minister following a consensus between Gen-Z protesters, the president, and the army. Source: EPA / NARENDRA SHRESTHA/EPA

नेपालमा जेन-जीको आन्दोलन पछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सरकारले नयाँ तीन मन्त्री नियुक्त गर्दै मन्त्री परिषद् विस्तार पनि गरेको छ, जसमा ऊर्जा मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्यालले शपथ लिएका छन्। यसै विषयमा केन्द्रित रहेर अस्ट्रेलियामा रहेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग जेन-जीका केही सदस्यले नयाँ मन्त्रीपरिषद् विस्तारलाई लिएर गरेको विरोध र केही दलले संसद् विघटनको विषयलाई लिएर गरेको आलोचनाका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालमा जेन-जीको आन्दोलन पछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सरकारले नयाँ तीन मन्त्री नियुक्त गर्दै मन्त्री परिषद् विस्तार पनि गरेको छ, जसमा ऊर्जा मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्यालले शपथ लिएका छन्। यसै विषयमा केन्द्रित रहेर अस्ट्रेलियामा रहेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग जेन-जीका केही सदस्यले नयाँ मन्त्रीपरिषद् विस्तारलाई लिएर गरेको विरोध र केही दलले संसद् विघटनको विषयलाई लिएर गरेको आलोचनाका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now