Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

जुलियन असान्जको रिहाई: 'अमेरिका र अस्ट्रेलियाको सम्बन्ध विस्तारको कडी'

Journalist Bharat Raj Poudel sees the release of Julian Assange as key to strengthening US-Australia relations.

Journalist Bharat Raj Poudel sees the release of Julian Assange as key to strengthening US-Australia relations. Credit: Facebook/Bharat Raj Poudel, AAP Image/Lukas Coch

विकिलिक्सका संस्थापक जुलियन असान्ज झण्डै १५ वर्षमा पहिलो पटक अस्ट्रेलिया फर्किएका छन्। स्व-निर्वासनको सात र युकेमा पाँच वर्षको जेल बसाई पछि उनले पाएको यो स्वतन्त्रता बारे ब्रिस्बेनका पत्रकार भारतराज पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

विकिलिक्सका संस्थापक जुलियन असान्ज झण्डै १५ वर्षमा पहिलो पटक अस्ट्रेलिया फर्किएका छन्। स्व-निर्वासनको सात र युकेमा पाँच वर्षको जेल बसाई पछि उनले पाएको यो स्वतन्त्रता बारे ब्रिस्बेनका पत्रकार भारतराज पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now