SKIP TO MAIN CONTENT

लेखमणि त्रितालको अस्ट्रेलिया अनुभव: 'रकेट पनि खान्छन् र?'

Nepali stand-up comedian Lekhmani Trital shares his first impressions of Australian food, lifestyle, and everyday life after moving to the country.
Nepali stand-up comedian Lekhmani Trital shares his first impressions of Australian food, lifestyle, and everyday life after moving to the country. Credit: SBS Nepali / Sunita Pokharel, Getty Images/ PixelCatchers (BG)

सन् २०२३ मा अस्ट्रेलिया आएका नेपाली स्ट्यान्ड अप कमेडियन लेखमणि त्रितालले यहाँका खाने कुरा र सागपातका बारेमा आफूले पहिले नसुनेको र नचाखेको बताएका छन्। कुराकानीको यो चौथो भागमा उनले अस्ट्रेलियामा पहिलो पटक आई पुग्दादेखि यहाँका खानेकुराहरू र रहनसहनलाई लिएर आफूले गरेको अनुभव सुनाएका छन्।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

सन् २०२३ मा अस्ट्रेलिया आएका नेपाली स्ट्यान्ड अप कमेडियन लेखमणि त्रितालले यहाँका खाने कुरा र सागपातका बारेमा आफूले पहिले नसुनेको र नचाखेको बताएका छन्। कुराकानीको यो चौथो भागमा उनले अस्ट्रेलियामा पहिलो पटक आई पुग्दादेखि यहाँका खानेकुराहरू र रहनसहनलाई लिएर आफूले गरेको अनुभव सुनाएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now