SKIP TO MAIN CONTENT

नेपालमा मानसिक स्वास्थ्य: 'शिक्षित र सहरी क्षेत्रकाहरूमा बढी सङ्कोच पाइन्छ'

Nepal: Shopping at local market amidst the festival season
General public rush at the local market in Nepal (Photo by Abhishek Maharjan/Sipa USA) Credit: Abhishek Maharjan/Sipa USA

अक्टोबर १० लाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाइँदै गर्दा नेपालमा मानसिक स्वास्थ्यलाई लिएर ग्रामीण क्षेत्रमा भन्दा सहरी र शिक्षित वर्गले आफ्नो समस्या लुकाउने एक विज्ञले एसबीएस नेपालीलाई बताएका छन्। हामीले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसीमा आबद्ध रहेका डा पशुपति महतसँग नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाको स्तर र पछिल्लो अवस्थाबारे गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अक्टोबर १० लाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाइँदै गर्दा नेपालमा मानसिक स्वास्थ्यलाई लिएर ग्रामीण क्षेत्रमा भन्दा सहरी र शिक्षित वर्गले आफ्नो समस्या लुकाउने एक विज्ञले एसबीएस नेपालीलाई बताएका छन्। हामीले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसीमा आबद्ध रहेका डा पशुपति महतसँग नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाको स्तर र पछिल्लो अवस्थाबारे गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now