SKIP TO MAIN CONTENT

गर्भावस्थामा अनुभव हुने पेल्भिक गर्डल पेनबारे थाहा छ?

Pregnant Woman Covering Her Eyes With Hands While Laying On Sofa
Source: Getty / Getty Images

मम माने आमा पोड्कास्टको यस भागमा गर्भावस्थामा देखिने एक समस्या पेल्भिक गर्डल पेन वा नाभि भन्दा तलको हड्डीको भागमा हुने दुखाइका बारेमा नव आमाहरूले आफ्ना अनुभव राखेका छन्।

Published

Updated

Presented by Sunita Pokharel, Shikha Basnet Khadka

Source: SBS

Skip to podcast episode content

मम माने आमा पोड्कास्टको यस भागमा गर्भावस्थामा देखिने एक समस्या पेल्भिक गर्डल पेन वा नाभि भन्दा तलको हड्डीको भागमा हुने दुखाइका बारेमा नव आमाहरूले आफ्ना अनुभव राखेका छन्।

Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

नोट: यस पोडकास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now