SKIP TO MAIN CONTENT

‘एक फोटो पत्रकारका रूपमा यो मेरो कर्तव्य थियो’: नरेन्द्र श्रेष्ठ

Narendra Shrestha 1
Narendra Shrestha recalls moments from the September 2025 protests in Nepal. Credit: EPA/Narendra Shrestha via AAP (L), SBS Nepali/Pratichya Dulal (R)

यस वर्षको वर्ल्ड प्रेस फोटोका एकजना विजेता, नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठ हुन्। नेपालमा गत वर्षको सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनको क्रममा जलि रहेको सिंहदरबार देखाउने उनको एउटा फोटो, वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया विधामा अन्य दुई तस्विरहरू सँगै ‘सिङ्गल्स’ विधामा सह-विजेताका रूपमा छानिएको थियो। नेपाल संवाददाता प्रतिक्षा दुलालले नरेन्द्र श्रेष्ठसँग उनले उक्त फोटो खिच्दा खेरि देखेको, भोगेको अनुभव र आफ्नो करियर अनि नेपालमा फोटोपत्रकारहरूको अवस्थाका बारे गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

यस वर्षको वर्ल्ड प्रेस फोटोका एकजना विजेता, नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठ हुन्। नेपालमा गत वर्षको सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनको क्रममा जलि रहेको सिंहदरबार देखाउने उनको एउटा फोटो, वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया विधामा अन्य दुई तस्विरहरू सँगै ‘सिङ्गल्स’ विधामा सह-विजेताका रूपमा छानिएको थियो। नेपाल संवाददाता प्रतिक्षा दुलालले नरेन्द्र श्रेष्ठसँग उनले उक्त फोटो खिच्दा खेरि देखेको, भोगेको अनुभव र आफ्नो करियर अनि नेपालमा फोटोपत्रकारहरूको अवस्थाका बारे गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now