यसपालिको इस्टरमा, साउथ अस्ट्रेलियामा इसाई धर्मसँग सम्बन्धित समूहद्वारा सञ्चालित एक वाइनरीले आफ्नो स्थापनाको १७५ वर्ष पुरा गर्दै छ। बर्सेनि करिब चार लाख बोतल वाइन उत्पादन गर्ने संस्थाले अस्ट्रेलियाका विभिन्न चर्चहरूका साथै प्रिमियम वाइनका रूपमा पनि आफ्नो उत्पादन बजारमा पठाउने गर्दछ। करिब दुई शताब्दी लामो इतिहास बोकेको यो वाइन उत्पादकले आफूलाई अहिलेसम्म कसरी मजबुत बनाउँदै लागेको छ? एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





