SKIP TO MAIN CONTENT

गर्भावस्थामा वाकवाकी: 'म त भान्छामा जाँदै गइन'

Morning sickness
Pregnant woman in toilet having morning sickness Credit: South_agency/Getty Images

गर्भावस्थामा वान्ता हुनु वा वाकवाकी लाग्नुलाई सामान्य रूपमा लिने गरिन्छ। तर के यसको भोगाइ भनाइ जस्तै सामान्य हुन्छ ? मम् माने आमाको यस भागमा नव आमाहरूले यो समस्याबारे आफ्नो अनुभव राखेका छन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

गर्भावस्थामा वान्ता हुनु वा वाकवाकी लाग्नुलाई सामान्य रूपमा लिने गरिन्छ। तर के यसको भोगाइ भनाइ जस्तै सामान्य हुन्छ ? मम् माने आमाको यस भागमा नव आमाहरूले यो समस्याबारे आफ्नो अनुभव राखेका छन्।

Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now