Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सामाजिक सञ्जालले अटिजम् र एडीएचडी बिचको बुझाइ बदल्दै

Autism

Repetitively stacking or lining up things like blocks is a common trait associated with autism. Source: Getty / AAPIMAGE

अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयको नयाँ अनुसन्धान अनुसार सामाजिक सञ्जालले ‘अटिजम् र अटेन्सन डिफिसिट्/हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) बीच रहेको अन्तरको बुझाइ परिवर्तन गर्दैछ। अनलाइन विभिन्न समुहहरूमा संलग्न धेरै मानिसहरूले यी दुई मानसिक अवस्थाहरू आफूमा एकै पटक भएको महसुस गरेका छन्। तर विज्ञहरू, अनुसन्धानकर्ता र अभियन्ताहरू भने यी दुवै अवस्था सँगै देखिन सक्ने भए पनि छुट्टै तरिकाले मूल्याङ्कन र उपचार आवश्यक हुने बताउँछन्।

Published

By Wing Kuang

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयको नयाँ अनुसन्धान अनुसार सामाजिक सञ्जालले ‘अटिजम् र अटेन्सन डिफिसिट्/हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) बीच रहेको अन्तरको बुझाइ परिवर्तन गर्दैछ। अनलाइन विभिन्न समुहहरूमा संलग्न धेरै मानिसहरूले यी दुई मानसिक अवस्थाहरू आफूमा एकै पटक भएको महसुस गरेका छन्। तर विज्ञहरू, अनुसन्धानकर्ता र अभियन्ताहरू भने यी दुवै अवस्था सँगै देखिन सक्ने भए पनि छुट्टै तरिकाले मूल्याङ्कन र उपचार आवश्यक हुने बताउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now