Nepal Cricket captain Paras Khadka before ICC triangular T20 series at Lords cricket ground on 29 July 18. Source: Twitter
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट खेलाडीलाई सुविधा दिने कुरा खेल जितेको केही समयसम्म "हल्ला"को रूपमा हुने तर त्यसपछि यसको लागि काम हुने नगरेको बताएका छन्। खेलाडीमा रहेको जोस जाँगर व्यवस्थापन पक्षमा नभएसम्म अवस्थामा सुधार नहुने भन्दै खड्काले नेपाली क्रिकेट क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहने बताए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ