SKIP TO MAIN CONTENT

‘आफूले पाएको मेडलहरू लगाएर परेड खेल्दा ठूलो गर्व लागेको छ’: एन्ज्याक डेमा पूर्व गोर्खा सैनिकहरू

Gurkha veterans at the Anzac Day march in Melbourne on Friday, 25 April 2025.
Gurkha veterans at the Anzac Day march in Melbourne on Friday, 25 April 2025. Credit: SBS Nepali/Dinita Rishal

अस्ट्रेलियामा हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेमा नेपाली समुदायले पनि सहभागिता जनाउने गरेको छ। पूर्व गोर्खा सैनिकहरूको समूह ‘द ब्रिगेड अफ गुर्खाज’ले यसपालि पनि सिड्नी र मेलबर्नका परेडमा भाग लिएका छन्। सिड्नीको मार्टन प्लेस र मेलबर्नको श्राइन अफ रिमेम्ब्रेन्स पुगेका पूर्व गोर्खा सैनिकहरू, तिनका परिवार र अन्य सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेमा नेपाली समुदायले पनि सहभागिता जनाउने गरेको छ। पूर्व गोर्खा सैनिकहरूको समूह ‘द ब्रिगेड अफ गुर्खाज’ले यसपालि पनि सिड्नी र मेलबर्नका परेडमा भाग लिएका छन्। सिड्नीको मार्टन प्लेस र मेलबर्नको श्राइन अफ रिमेम्ब्रेन्स पुगेका पूर्व गोर्खा सैनिकहरू, तिनका परिवार र अन्य सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now