SKIP TO MAIN CONTENT

जितेर पनि हारेका नेपालका यी मोटरस्पोर्टस् स्वर्ण विजेता

Ashish Bharati secured a gold at the 2025 Asia Pacific Motorsports Championship in Sri Lanka.
Ashish Bharati secured a gold at the 2025 Asia Pacific Motorsports Championship in Sri Lanka. Credit: Supplied/Ashish Bharati

श्रीलङ्कामा शुक्रवार, २६ सेप्टेम्बरदेखि आइतवार, २८ सेप्टेम्बरसम्म भएको एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा नेपालले एक स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न उक्त प्रतियोगितामा अटो जिमखाना अन्तर्गत पुरुष एकल विधामा पहिलो हुँदै आशिष भारतीले नेपालका लागि सो ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएका हुन्। नेपालमा मूलधारको खेलकुदका रूपमा नरहेको र महँगो मानिने मोटरस्पोर्टस् प्रति लगाव फिलिपिन्समा इन्जिनियरिङ अध्ययन गर्दादेखि नै भएको उनले एसबीएस नेपालीलाई बताएका छन्। करिब एक दशकदेखि मोटरस्पोर्टसमा लागेका भारतीसँग मोटरस्पोर्टसमा उनको रुचि, सङ्घर्ष र सफलताबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

श्रीलङ्कामा शुक्रवार, २६ सेप्टेम्बरदेखि आइतवार, २८ सेप्टेम्बरसम्म भएको एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा नेपालले एक स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न उक्त प्रतियोगितामा अटो जिमखाना अन्तर्गत पुरुष एकल विधामा पहिलो हुँदै आशिष भारतीले नेपालका लागि सो ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएका हुन्। नेपालमा मूलधारको खेलकुदका रूपमा नरहेको र महँगो मानिने मोटरस्पोर्टस् प्रति लगाव फिलिपिन्समा इन्जिनियरिङ अध्ययन गर्दादेखि नै भएको उनले एसबीएस नेपालीलाई बताएका छन्। करिब एक दशकदेखि मोटरस्पोर्टसमा लागेका भारतीसँग मोटरस्पोर्टसमा उनको रुचि, सङ्घर्ष र सफलताबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now