SKIP TO MAIN CONTENT

‘यस्तो घटना कहिल्यै पनि नहोस् भन्ने हाम्रो कामना छ’: नेपालको महाभूकम्पलाई फर्किएर हेर्दा

YE 2015 Asia-Pacific Photo Gallery
FILE - In this 29 April, 2015, file photo, Nepali students and volunteers clear the rubble at Kathmandu Durbar Square, a UNESCO World Heritage Site, in Kathmandu, Nepal. Credit: AP/Manish Swarup

नेपालमा सन् २०१५ मा गएको महाभूकम्पको दस वर्ष पूरा भएको छ। शनिवार, २५ एप्रिल २०१५ को त्यो क्षणलाई सम्झँदै काठमान्डूका केही बासिन्दाहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

नेपालमा सन् २०१५ मा गएको महाभूकम्पको दस वर्ष पूरा भएको छ। शनिवार, २५ एप्रिल २०१५ को त्यो क्षणलाई सम्झँदै काठमान्डूका केही बासिन्दाहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now