SKIP TO MAIN CONTENT

हाम्रो आर्काइभबाट: सङ्गीतकर्मी दीप श्रेष्ठको पहिलो अस्ट्रेलिया भ्रमण

DeepShrestha2011Solangture.png
Deep Shrestha during his maiden Australia tour in 2011. Credit: Solangture

एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गर्दै छौँ। यो भागमा भने चर्चित नेपाली गायक तथा सङ्गीतकार दीप श्रेष्ठसँग अस्ट्रेलियाको उनको पहिलो साङ्गीतिक भ्रमणका क्रममा एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको कुराकानी सुन्ने छौँ। यो कुराकानी बिहीवार, १७ नोभेम्बर २०११ मा रेकर्ड गरिएको हो।

Published

Presented by SBS Nepali

Source: SBS / Furtemba.org

Skip to podcast episode content

एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गर्दै छौँ। यो भागमा भने चर्चित नेपाली गायक तथा सङ्गीतकार दीप श्रेष्ठसँग अस्ट्रेलियाको उनको पहिलो साङ्गीतिक भ्रमणका क्रममा एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको कुराकानी सुन्ने छौँ। यो कुराकानी बिहीवार, १७ नोभेम्बर २०११ मा रेकर्ड गरिएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now