SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: महँगी र बढ्दो ब्याजदरका बीच राहत कसरी खोज्ने त?

mortgage-g379c18492_1920.jpg
Is there a way I can lower the interest rate on my home loan? Credit: Tumisu from Pixabay

रिजर्भ बैङ्कको सम्भावित बढ्ने ब्याज देखि महँगाईका बीचमा बैंङ्कहरुसँग आफ्नो आर्थिक तनाव कम गर्न क-कस्तो सल्लाह लिने बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको यस महिनाको कुराकानी सुन्नुहोस्।


Published

Updated

Presented by Sameer Ghimire

Source: SBS



Skip to podcast episode content

रिजर्भ बैङ्कको सम्भावित बढ्ने ब्याज देखि महँगाईका बीचमा बैंङ्कहरुसँग आफ्नो आर्थिक तनाव कम गर्न क-कस्तो सल्लाह लिने बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको यस महिनाको कुराकानी सुन्नुहोस्।


यस मासिक शृङ्खलामा चर्चा गरिएका विषयहरु:

  • रिजर्भ बैङ्कको ब्याज दर फेरी वृद्धि भएमा त्यसले कस्तो प्रभाव पार्न सक्छ?
  • बढ्दो ब्याज दरले घरजग्गाको भाउमा कस्तो प्रभाव देखिएको छ?
  • के बैङ्कहरुसँग आफ्नो आर्थिक तनावको बारेमा कुरा गर्न सकिन्छ?
  • लगातार भईरहेको ब्याजदरको वृद्धि कहिले गएर रोकिएला?

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now