Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

के गुरु र शिष्यबिचको सम्बन्ध औपचारिकतामा मात्र सीमित बन्दै गएको हो?

Guru purnima celebration in Nepal.

फाइल फोटो: गुरु पूर्णिमाको अवसरमा काठमाडौंमा एक नेपाली उसु शिक्षकले विद्यार्थीलाई निधारमा टिका, रातो छाप लगाएर आशीर्वाद दिँदै। Source: RAKASH MATHEMA/AFP via Getty Images

गुरुहरूको सम्झनामा यस हप्ता नेपालभर गुरुपूर्णमा मनाइएको छ। गुरु पूर्णिमाका बारेमा शास्त्रीय परम्पराले चाहिँ के भन्छ त? संस्कृतिका ज्ञाता एवम् अङ्ग्रेजी भाषाका प्राध्यापक कृष्णचन्द्र शर्मासँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By सेवा भट्टराई

Source: SBS

Share this with family and friends

गुरुहरूको सम्झनामा यस हप्ता नेपालभर गुरुपूर्णमा मनाइएको छ। गुरु पूर्णिमाका बारेमा शास्त्रीय परम्पराले चाहिँ के भन्छ त? संस्कृतिका ज्ञाता एवम् अङ्ग्रेजी भाषाका प्राध्यापक कृष्णचन्द्र शर्मासँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

प्राध्यापक शर्मासँगको कुराकानी सुन्नुहोस्: के गुरु र शिष्यबिचको सम्बन्ध औपचारिकतामा मात्र सीमित बन्दै गएको हो? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now