Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

यसपालीको ट्याक्स रिटर्न गर्दा कसले पाउनेछन् २,००० डलरसम्मको कर छुट?

Will everyone get tax break?

जुलाईदेखि लागू भएको सरकारको बजेट नीतिबारे मिश्रित प्रतिक्रियाहरू आईरहँदा अस्ट्रेलियामा रहेका आम नेपाली भाषीहरू माथि चाहिँ के कस्ता असर पर्ला त भनेर हामीले करदेखि लेखा लगायतका वित्तीय पेसामा कार्यरत रहनुभएका चूडामणि बेलबासेलाई सोधेका थियौँ।


Published

Updated

Source: SBS




Share this with family and friends


जुलाईदेखि लागू भएको सरकारको बजेट नीतिबारे मिश्रित प्रतिक्रियाहरू आईरहँदा अस्ट्रेलियामा रहेका आम नेपाली भाषीहरू माथि चाहिँ के कस्ता असर पर्ला त भनेर हामीले करदेखि लेखा लगायतका वित्तीय पेसामा कार्यरत रहनुभएका चूडामणि बेलबासेलाई सोधेका थियौँ।


वित्तीय पेसामा कार्यरत चूडामणि बेलबासेलाई आर्थिक वर्ष २०२१/२२ बजेट समग्र रूपमा राम्रै लागेता पनि नयाँ आप्रवासीका लागि सीमा सन् २०२२ को मध्यभन्दा अगाडि नखुल्ने सङ्केतका कारण केही खल्लो लागेको छ।

बेलबासेसँग चर्चा गरिएका विषय:

  • नयाँ आर्थिक वर्षमा कर छुटको व्यवस्था के छ? 
  • ट्याक्स अफसेट अन्तर्गत कति रकम प्राप्त हुन्छ?
  • चाइल्डकेयर सम्बन्धि कस्तो सुविधा छ?
  • अन्तर्राष्ट्रिय विद्यार्थीका लागि के-कस्तो प्रावधानहरू छन्?
  • एकल अभिवावकका लागि नी?
  • सरकारी सहायताका लागि कसले चार वर्ष कुर्नुपर्छ?
  • आप्रवासीका कारण बजेट घाटामा जाला त?
बेलबासेसँग हामीले गरेको कुराकानी सुन्नुहोस्: nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now