SKIP TO MAIN CONTENT

अस्ट्रेलिया-पाराग्वे: जित कसको?

Two footballers from opposing teams, one in a yellow jersey, the other in a striped red and white jersey, chasing the ball during a game
Jason Geria of Australia (L) and Haji Wright of USA in action during the FIFA World Cup 2026 group stage match USA against Australia, in Seattle, USA, 19 June 2026. Source: EPA / Stephan Brashear

सकरूज समूहको चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार पाराग्वे विरुद्ध मैदानमा उत्रँदै छ। खेलमा जित वा बराबरीले नकआउट चरणमा अस्ट्रेलियाको स्थान सुनिश्चित गर्ने छ। को बन्ला विजेता? बिहीवार, जुन २५ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा अस्ट्रेलियाको यो निर्णायक खेल, मेस्सी र रोनाल्डोका विश्व कीर्तिमान लगायत विश्वकपबारे नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी जगजीत श्रेष्ठ, नेपाली पूर्व खेलाडी तथा मेलबर्नको फुट्स्क्रे रेन्जर्सबाट खेल्दै आएका साजन बस्नेत, नेपाली फुटबल क्लब अफ टास्मेनियाका अध्यक्ष मनिश पोख्रेल र सिड्नीस्थित फुटबलप्रेमी सुबिन खरेलसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सकरूज समूहको चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार पाराग्वे विरुद्ध मैदानमा उत्रँदै छ। खेलमा जित वा बराबरीले नकआउट चरणमा अस्ट्रेलियाको स्थान सुनिश्चित गर्ने छ। को बन्ला विजेता? बिहीवार, जुन २५ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा अस्ट्रेलियाको यो निर्णायक खेल, मेस्सी र रोनाल्डोका विश्व कीर्तिमान लगायत विश्वकपबारे नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी जगजीत श्रेष्ठ, नेपाली पूर्व खेलाडी तथा मेलबर्नको फुट्स्क्रे रेन्जर्सबाट खेल्दै आएका साजन बस्नेत, नेपाली फुटबल क्लब अफ टास्मेनियाका अध्यक्ष मनिश पोख्रेल र सिड्नीस्थित फुटबलप्रेमी सुबिन खरेलसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now