SKIP TO MAIN CONTENT

कोभिडको समयमा नव अभिभावक बन्नेको अनुभव: एक्लै हुँदा "ब्लाइन्ड नै भइयो"

parenting.jpg

Mum माने आमाको यो भागमा कोभिड-१९ यात्रा प्रतिबन्ध भएको समयमा नेपालबाट कोहि आउन नपाउँदा अस्ट्रेलियामा रहेका नव अभिभावकले कस्तो अनुभव संगालेका थिए त भन्ने बारे चर्चा गरेका छौं। र त्यसमा नव अभिभाव अनिता ढकाल र इशान कुँवरले आफ्नो अनुभव राखेका छन्।

Published

Updated

By Sunita Pokharel, Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

Mum माने आमाको यो भागमा कोभिड-१९ यात्रा प्रतिबन्ध भएको समयमा नेपालबाट कोहि आउन नपाउँदा अस्ट्रेलियामा रहेका नव अभिभावकले कस्तो अनुभव संगालेका थिए त भन्ने बारे चर्चा गरेका छौं। र त्यसमा नव अभिभाव अनिता ढकाल र इशान कुँवरले आफ्नो अनुभव राखेका छन्।

Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now