SKIP TO MAIN CONTENT

व्यस्तताका बिच पनि बालबालिकासँग खेल्ने समय निकाल्न अभिभावकलाई किन जरूरी छ?

parents outdoor.jpg
Parents' busy schedules often disrupt their children's playtime due to work commitments. Credit: Krishna Pokhrel/ SBS Nepali

अभिभावकहरूको व्यस्तता बढेसँगै बालबालिकाको खेल्ने समय भने घट्दै गएको एक अनुसन्धानले देखाएको छ। अध्ययनहरूका अनुसार, कतिपय बालबालिकाले हप्ताको केवल २ प्रतिशत समय मात्र खेल्नमा बिताउने गरेका छन्। अभिभावकहरू काममै व्यस्त बन्दा, बालबालिकाहरूको खेल्ने समयमा भने बाधा पुग्दै गएको बताइन्छ। जसको परिणाम अस्ट्रेलियाका एक तिहाइ बालबालिकाहरूले केवल हप्तामा तीन घण्टा मात्र खेलकुदमा बिताउने गरेको बताइन्छ। नेपाली समुदाय भित्र चाहिँ, अभिभावकहरूले बालबालिकाहरूले बाहिरी गतिविधि वा खेलकुदमा कत्तिको समय दिइरहेका छन् त? एसबीएस नेपालीसँगको कुराकानीमा केही अभिभावकहरूले मोबाइलमा समय बिताउनुको सट्टा केटाकेटीलाई खेलाउनुमा समय बिताउँदा उचित हुने सुझाव दिए।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अभिभावकहरूको व्यस्तता बढेसँगै बालबालिकाको खेल्ने समय भने घट्दै गएको एक अनुसन्धानले देखाएको छ। अध्ययनहरूका अनुसार, कतिपय बालबालिकाले हप्ताको केवल २ प्रतिशत समय मात्र खेल्नमा बिताउने गरेका छन्। अभिभावकहरू काममै व्यस्त बन्दा, बालबालिकाहरूको खेल्ने समयमा भने बाधा पुग्दै गएको बताइन्छ। जसको परिणाम अस्ट्रेलियाका एक तिहाइ बालबालिकाहरूले केवल हप्तामा तीन घण्टा मात्र खेलकुदमा बिताउने गरेको बताइन्छ। नेपाली समुदाय भित्र चाहिँ, अभिभावकहरूले बालबालिकाहरूले बाहिरी गतिविधि वा खेलकुदमा कत्तिको समय दिइरहेका छन् त? एसबीएस नेपालीसँगको कुराकानीमा केही अभिभावकहरूले मोबाइलमा समय बिताउनुको सट्टा केटाकेटीलाई खेलाउनुमा समय बिताउँदा उचित हुने सुझाव दिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now