Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

इभा महर्जन: ‘चेलो’ बजाउने नेपाली चेली

Iva Maharjan is a cello player based in Kathmandu, Nepal.

Iva Maharjan is a cello player based in Kathmandu, Nepal. Credit: SBS Nepali/Prayas Dulal

विदेशबाट दानमा आएको चेलो बजाउने कोही नभेटेपछि नेपालकी इभा महर्जन आफूले भायलिन बजाउन छाडेर उक्त वाद्य यन्त्र बजाउन थालेको एसबीएस नेपालीलाई बताएकी छिन्। परिवारको साथ र हौसलाका कारण ११ वर्षको उमेरदेखि विभिन्न बाजाहरू बजाउँदै आएकी उनी अहिले आएर काठमान्डूमा भएका केही अर्केस्ट्रामा चेलो बजाउने केही सीमित वाद्यवादिकाकी रूपमा देखिन थालेकी हुन्। चेलो वादककै रूपमा आफ्नो भविष्य देखेकी इभा महर्जनसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

विदेशबाट दानमा आएको चेलो बजाउने कोही नभेटेपछि नेपालकी इभा महर्जन आफूले भायलिन बजाउन छाडेर उक्त वाद्य यन्त्र बजाउन थालेको एसबीएस नेपालीलाई बताएकी छिन्। परिवारको साथ र हौसलाका कारण ११ वर्षको उमेरदेखि विभिन्न बाजाहरू बजाउँदै आएकी उनी अहिले आएर काठमान्डूमा भएका केही अर्केस्ट्रामा चेलो बजाउने केही सीमित वाद्यवादिकाकी रूपमा देखिन थालेकी हुन्। चेलो वादककै रूपमा आफ्नो भविष्य देखेकी इभा महर्जनसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now